मुख्य समाचार
विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी
विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि विराटनगर वासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् ।
मंगलबार, असोज २०, २०८३
































