बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
सोमबार, असोज २६, २०८३
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
सोमबार, असोज २६, २०८३
पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ ।पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।



