तोकिएको अवधिभन्दा पाँच महिनाअघि नै सडक स्तरोन्नति सम्पन्न
मंगलबार, माघ २०, २०८२
पर्वतको ठाना गाउँमा ‘एक घर एक धारा’ विस्तार
मंगलबार, पुस २९, २०८२
मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ । सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो । बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो । ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो । यहाँ ८२ घरपरिवार छन्...



