सिमकोटमा विद्युत् आपूर्ति बन्द
शनिबार, भदौ २०, २०८३
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व
बिहीबार, साउन ७, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका...



