बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
बुधबार, जेठ २७, २०८३
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
आइतबार, चैत २९, २०८२
राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गर्नुभएको छ । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् ।



