Khabar Out
चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित
चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।
Weather Update