Khabar Out
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास अमेरिका र इरानबीच जारी सैन्य तनावबिच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ।
विश्वकपअघि भिसा विवाद
विश्वकपअघि भिसा विवाद
Weather Update