Khabar Out
भीरबाट लडेर किशोरको मृत्यु
भीरबाट लडेर किशोरको मृत्यु
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।
Weather Update