भारत र मलेसियाबिच सेमिकन्डक्टर सहकार्य विस्तार
आइतबार, माघ २५, २०८२
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
आइतबार, माघ २५, २०८२
बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो । सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला...
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
आइतबार, माघ २५, २०८२
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ,...
गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोगमा प्रतिबन्ध लगाउनमा माग
आइतबार, माघ २५, २०८२
गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । विषाक्त औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिएको भन्दै सरोकार भएकाहरूले चिन्ता व्यक्त गरेका हुन् ।
बर्ड कन्जर्भेसन नेपालको आयोजना, जटायु रेष्टुरेन्टको सहआयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय...



