जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ : मन्त्री चौधरी
शुक्रबार, जेठ ८, २०८३
रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन
शुक्रबार, जेठ ८, २०८३
तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
शुक्रबार, जेठ ८, २०८३
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ ।



