मार्सी धानको बीउ बेर्नामा छरेर जुम्लामा मनाइयो धान दिवस
शुक्रबार, चैत १३, २०८२
चैत्र शुक्ल नवमी : रामनवमी पर्व मनाइँदै
शुक्रबार, चैत १३, २०८२
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो...
सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने
बिहीबार, चैत १२, २०८२
जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन् । शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने...



