नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव आयोजना
आइतबार, मंसिर १४, २०८२
सफ्टवेयर अपडेट समस्याले एयर न्यूजील्यान्डका १२ उडान प्रभावित
शनिबार, मंसिर १३, २०८२
एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ । एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ ।



