Khabar Out
सर्लाहीमा जङ्गली हात्ती मृत फेला
सर्लाहीमा जङ्गली हात्ती मृत फेला सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज परबर खेतमा जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा परबर टिप्न पुगेका खेत धनीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस क्षेत्रमा मध्यराति हात्ती...
Weather Update