भोटेकोशी बाढीको जोखिम सुस्तासम्म
बुधबार, भदौ १०, २०८३
विपन्न बालबालिकाहरूको सहारा बन्यो गाउँपालिका
मंगलबार, भदौ ९, २०८३
आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ । आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो ।

_joCdLC2wFm-1787734124.webp)

