Khabar Out
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ ।पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।
Weather Update