विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
बिहीबार, जेठ ७, २०८३
हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’
बिहीबार, जेठ ७, २०८३
हिंसापीडित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनःस्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्व, जिल्लाका ११ वटै स्थानीय...



