अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
सोमबार, असार २२, २०८३
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
सोमबार, असार २२, २०८३
भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ । ‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले रु तीन करोड २४ लाख मूल्यबराबरको जग्गादान गरेका हुन् । स्वास्थ्य सेवाजस्तो पवित्र कार्यका लागि स्थानीयले...



