जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन थलथले पोखरी नयाँ गन्तव्य
बुधबार, चैत १८, २०८२
ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा संंक्रमण
बुधबार, चैत १८, २०८२
बागलुङको ढोरपाटनमा दादुरा संंक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा संंक्रमण फैलिएको थियो ।
फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संंक्रमितको संख्यामा कमी आए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन भने सकेको छैन...



