Khabar Out
शनिबार र आइतबार अनिवार्य बिदा दिन महानगरपालिकाकाे निर्देशन
शनिबार र आइतबार अनिवार्य बिदा दिन महानगरपालिकाकाे निर्देशन वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको हो ।
इराकबाट अमेरिकी सेना फिर्ता
इराकबाट अमेरिकी सेना फिर्ता
खोलामा पुल बन्यो, जाने बाटो छैन
खोलामा पुल बन्यो, जाने बाटो छैन
Weather Update