युएन पार्कमा पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु
बिहीबार, मंसिर २५, २०८२
सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क
बिहीबार, मंसिर २५, २०८२
१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव सुरू
बिहीबार, मंसिर २५, २०८२
विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यकासाथ ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ यही मङ्सिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।



