Khabar Out
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन । बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो । यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती व्यहोर्नुपर्‍याे ।
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका ७ जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा...
लागत बढेपछि चपेटामा किसान
लागत बढेपछि चपेटामा किसान
Weather Update