नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना
बुधबार, जेठ २०, २०८३
पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
बुधबार, जेठ २०, २०८३
यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् । बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले...



