एक महिनामा आगलागीबाट ८ जनाको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते
शुक्रबार, मंसिर २६, २०८२
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।



