जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
सोमबार, भदौ २९, २०८३
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस
सोमबार, भदौ २९, २०८३
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । अभिलाषीका अनुसार आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरिँदैछ।...



