Khabar Out
साढे १७ करोड लागत रहेको मध्यविन्दु नगर अस्पतालको निर्माण सम्पन्न
साढे १७ करोड लागत रहेको मध्यविन्दु नगर अस्पतालको निर्माण सम्पन्न नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो। २०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा...
Weather Update