एमाले सचिव महेश बस्नेतले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
बिहीबार, फागुन २१, २०८२
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।
निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन
बिहीबार, फागुन २१, २०८२



