पहिरोमा परी इलाममा एक जनाको मृत्यु
बुधबार, साउन २८, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
बुधबार, साउन २८, २०८२
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भीषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो । रातभर वर्षा भएपछि आज बिहान ९ः ०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प...



