निर्वाचन नै लोकतन्त्र जोगाउने निर्णायक कडी हो : अर्थमन्त्री खनाल
मंगलबार, माघ २७, २०८२
खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीमाथि मुद्दा चलाइदै
मंगलबार, माघ २७, २०८२
खाद्यान्नमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा गरिएको बजार अनुगमन र सङ्कलित नमुना परीक्षणका क्रममा कैफियत भेटिएका व्यवसायीहरूमाथि कानुनी कारबाहीको तयारी गरिएको हो।
कार्यालय प्रमुख बिनिता पोखरेलका...



