दूषित पानीले कुखुरामा इकोलाईको समस्या देखिदै
बुधबार, माघ २८, २०८२
११ वर्षको पर्खाइपछि सुवासले पाए आमाको नामबाट नागरिकता
बुधबार, माघ २८, २०८२
बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे ।
बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गर्न सकेका थिएनन् । १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास सफल भएकोमा घिमिरेले...



