Khabar Out
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले  १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गर्नुभएको छ । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित  मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् । 
Weather Update