Khabar Out
कञ्चनपुर कारागारका एक सय १६  कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
कञ्चनपुर कारागारका एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन् जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।  फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट  फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । ...
Weather Update