मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
शुक्रबार, वैशाख ११, २०८३
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
शुक्रबार, वैशाख ११, २०८३
धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारी साधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् । काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार महानगरपालिकामा बसेको सरोकारवाला...



