कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती
सोमबार, वैशाख २८, २०८३
कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन
सोमबार, वैशाख २८, २०८३
दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित
सोमबार, वैशाख २८, २०८३
भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत् सेवा नहुँदा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । बस्तीमा जडान गरिएका ‘बोरिङ’ पर्याप्त विद्युत् प्रसारण नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । सिँचाइकै अभावमा स्थानीय बासिन्दाको खेतीपाती र पशुपालन व्यवसाय सङ्कटमा परेको छ ।



