झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
बिहीबार, असोज १, २०८३
बाढीपिडितलाई राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग
बिहीबार, असोज १, २०८३
घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा
बुधबार, भदौ ३१, २०८३
स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ । बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने उक्त नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले नदीमा छाडेका ती गोही अहिले निकै कम देखिएको स्थानीयको भनाइ छ।



