मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र
सोमबार, माघ १४, २०८१
रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो
शनिबार, माघ १२, २०८१
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको जनाइएको छ । बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस...



