Khabar Out
बंगलादेशमा २०२४ मा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु
बंगलादेशमा २०२४ मा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु बंगलादेशदेश । बंगलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात शवहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।  विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।  संयुक्त राष्ट्रसंघको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान...
Weather Update