हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
सोमबार, जेठ १८, २०८३
एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी
सोमबार, जेठ १८, २०८३
चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी संख्या...
१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात
आइतबार, जेठ १७, २०८३
चालु आर्थिक वर्षको पहिलाे १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।



