Khabar Out
एउटै वडाका ५३८ घरमा खानेपानीको धारा
एउटै वडाका ५३८ घरमा खानेपानीको धारा गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पुर्‍याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् । हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा...
Weather Update