तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै
बुधबार, असार २५, २०८२
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
बुधबार, असार २५, २०८२
जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बाढाीले बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने
बुधबार, असार २५, २०८२
काठमाडौँ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी...
चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती
मंगलबार, असार २४, २०८२
चितवन । चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको हो ।
जिल्लाका सरकारी, निजी र सामुदायिक सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द छन् । जिल्लाभरका चिकित्सक स्वास्थ्यकर्मी भरतपुर...



