मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित
शनिबार, कात्तिक १५, २०८२
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
शनिबार, कात्तिक १५, २०८२
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन् ।
प्रदेश र स्थानीय तहमा अनुदान रकम हस्तान्तरण नहुँदा कार्यान्वयन प्रभावित : वित्त आयोग प्रतिवेदन
शनिबार, कात्तिक १५, २०८२



