साताव्यापी खोज अभियान : खैरो हेरोइन सहित ११ जना पक्राउ
सोमबार, जेठ १८, २०८३
गोताखोरको दैनिक भत्ता दुई सय मात्र !
सोमबार, जेठ १८, २०८३
जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु.२०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । यसै सन्दर्भमा पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने,...
सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण
सोमबार, जेठ १८, २०८३
शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए
सोमबार, जेठ १८, २०८३
डडेल्धुराकाे परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् । साेमबार उनीहरु मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा...



