भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
मंगलबार, पुस २९, २०८२
भरतपुर अस्पतालमा बिरामीको चाप उच्च
मंगलबार, पुस २९, २०८२
गर्मी महिनामा बिरामीको चाप बढी हुने चितवनको भरतपुर अस्पतालमा यस पटक जाडो महिनामा पनि बिरामीको सङ्ख्याले रेकर्ड कायम गरेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् । जाडो महिनामा बिरामीको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको अस्पतालले जनाएको छ ।...



