काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
बुधबार, माघ २८, २०८२
राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
बुधबार, माघ २८, २०८२
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छन् । सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पारिन् ।



