Khabar Out
बागलुङमा पहिरोले एक परिवार विस्थापित
बागलुङमा पहिरोले एक परिवार विस्थापित बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छ भने एक परिवार विस्थापित भएका छन् । सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पुर्‍याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ । 
बाल सुधारगृहबाट भागेका ४८ जना पक्राउ
बाल सुधारगृहबाट भागेका ४८ जना पक्राउ नेपालगन्ज । बाँकेका दुई बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ बाल र कैदीबन्दीमध्ये हालसम्म ४८ जनालाई पक्राउ गरिएको छ । प्रहरीले २९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ । जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जनालाई पक्राउ गरिएको...
Weather Update