कक्षा १२ को परीक्षा आजदेखि सुरु , चार लाख १८ हजार बढीले परीक्षा दिदै
सोमबार, वैशाख १४, २०८३
सहिद मार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती
सोमबार, वैशाख १४, २०८३
यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्र्याक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्र्याक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ...
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
आइतबार, वैशाख १३, २०८३
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
प्योङयाङले युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकका साथै क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ । त्यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूले बताएका छन्...



