व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
आइतबार, कात्तिक २, २०८२
गोली प्रहार गरी पुजारीको हत्या
आइतबार, कात्तिक २, २०८२
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आइतबार बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।



