जेन–जी प्रदर्शनमा निर्वाचन आयोग जोगाउने सशस्त्रका गुल्मपति सम्मानित
बुधबार, मंसिर २४, २०८२
यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छ : सचिव विष्ट
बुधबार, मंसिर २४, २०८२
अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते
बुधबार, मंसिर २४, २०८२
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् । रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो ।



