Khabar Out
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवार हालै रिले अनशनमा  बसे । अनशनका क्रममा सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनर्स्थापनाको विषय अढाई दशक नजिक पुग्दा पनि सुनुवाइ नभएकोप्रति चिन्ता व्यक्त गरे । मुलुकमा व्यवस्था परिवर्तन भएको लामो समय बितिसक्दा पनि पीडितले नेता र...
Weather Update