Khabar Out
रुसमा कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी
रुसमा कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीसँग आग्रह गरेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कन गर्न समयमै, पूर्ण र पारदर्शी रूपमा सूचना आदानप्रदान आवश्यक रहेको...
Weather Update