Khabar Out
बिरामीले एउटै परीक्षण दोहोर्याएर गर्न नपर्ने गरी विद्युतीय प्रणाली लागू गर्दै स्वास्थ्य मन्त्रालय
बिरामीले एउटै परीक्षण दोहोर्याएर गर्न नपर्ने गरी विद्युतीय प्रणाली लागू गर्दै स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।
काभ्रेमा १६ हजार छात्रालाई एचपीभी खोप लगाइने
काभ्रेमा १६ हजार छात्रालाई एचपीभी खोप लगाइने राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।
शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण गर्ने मन्त्री पौडेलको निर्णय
शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण गर्ने मन्त्री पौडेलको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् ।
Weather Update